भौगोलिक र प्राकृतिक दृष्टिकोणले सुन्दर जिल्ला इलामको सदरमुकामबाट १९ किलोमिटर पूर्वतिर पर्ने नयाँबजार गाविसको सुन्दर हरियाली डाँडा सम्बाबुङको टुप्पोमा अवस्थित प्रसिद्ध साङगे छोलिङग गुम्बा धार्मिक गन्तव्य तथा पर्यटनको लागि आकर्षक र महत्वपूर्ण रहेको छ । यसलाई काठमाडौंको स्वयम्भुपछि दोस्रो पवित्र स्थानको रूपमा पनि लिईन्छ । बौद्ध र हिन्दु धर्मावलम्वीहरूको अगाध आस्थाको केन्द्रविन्दु यस गुम्वाको स्थापना वि.सं १९४० भन्दा अगाडि नै भएकोले नेपाल भित्रका प्राचीन गुम्बाहरूमध्ये यो गुम्बा एक हो ।
त्यसबेला भोट (हालको तिव्वत)मा रहेका लामाहरूको समूहले ज्योतिÈ विज्ञानद्वारा हाल गुम्वा रहेको स्थानमा देवताहरूको बास रहेको जनाए । उक्त स्थानलाई गरूडरूप भगवानले रÔा गरिरहेको भनी गुम्बा बनाउन सुझाए । यस कार्यका लागि तिव्वतबाट नै पेमा लामा नाम गरेका प्रसिद्ध बौद्ध धार्मिक गुरू आई गुम्बा निर्माण्ँ गर्न लगाएका थिए । गुम्बा निर्माण्ँका लागि तिव्वतबाट नै कालिगढ स“गै ल्याई त्रिमूति र्देवीदेवताहरू, गुरू रिन्पोछे, हरितारा र स्वेतताराको मूति स्थापना गरेका थिए । यहीं नै यस गुम्वा स्थापनाको सुरूवाती दिन रहेको किंवदन्तीको भनाई रहेको छ ।गुम्बाको स्थापनापश्चात लामो समयसम्म तिव्वतबाट नै बौद्ध शिÔामा उच्च शिÔा हासिल गरेका धार्मिक गुरूहरूले यस गुम्बाको संरÔण्ँ गरिआएका थिए । तर वि.सं १९९० सालको भूकम्पले तत्कालिन २ तले भवनलाई Ôति पु¥याएको थियो । Ôति पुगेको गुम्बाको पुननिर्माण्ँ गर्नको लागि बौद्ध धर्मावलम्बी लाकी शेर्पा तिव्वत गई गुम्बाको नक्सा तयार पारी ल्याएका थिए । हालको गुम्बा त्यही“ समयमा निर्माण्ँ गरेको गुम्बा रहेको प्रमाण्ँ यथावत् रहेको छ । वि.सं. २०१० यता भने स्थानिय बौद्ध समुदायबाट कोÈ खडा गरी गुम्बा सञ्चालन र संरÔण्ँ गर्दै आईरहेका छन् । भारतको मैसुरमा अवस्थित प्रसिद्ध स्वणर््ँ गुम्बाबाट स्थानीय पेम्बा लामा दिÔित भएर आएपछि भने यस गुम्बाको विकास र ईतिहासमा महत्वपूणर््ँ योगदान पुगेको छ । यस गुम्बालाई वि.सं. २०५९ पछि मैसुर गुम्बाका अवतारी गुरू पेमा रिन्पोछेको संरÔण्ँमा राखेपछि यस गुम्बाको धार्मिक महत्वका साथसाथै पर्यटकीय महत्व पनि झनै बढेको छ । गुरू पेमा रिन्पोछेको संरÔण्ँमा नेपालको फर्पिङमा अर्को पनि गुम्बा रहेको छ । यस गुम्बामा नेपालका लागि जापानी राजदूतले समेत भ्रमण्ँ गरेका थिए ।
हाल यस गुम्बामा एक आधुनिक स्कुल स्थापना भएको छ । गुम्बाको नियमित कार्यमा संलग्न हुनु बाहेक गुम्बाले भारतको देहरादुन, दिल्ली, सिक्किमसम्म गएर धार्मिक कार्यहरू पनि सम्पन्न गर्ने गरेकाछन् ।
यस गुम्बाले वन्यजन्तु तथा वातावरण्ँ संरÔण्ँको लागि बर्Èेनी दश हजार भन्दा बढी विरूवाहरूको वृÔरोपण्ँ गर्दै आईरहेको छ । यस Ôेत्रमा पाईने वन्यजन्तु पाण्डा, मयुर, मृग, खरायोको संरÔण्ँ गर्न र चोरी शिकारी गर्न प्रतिबन्ध लगाउनमा पनि सहयोग पु¥याईरहेकोले यस गुम्बा अहिंसा र प्राण्ँी कल्याण्ँमा पनि एक उदाहरण्ँको रूपमा रहेको छ ।
बौद्ध धर्मावलम्बी भएपनि यस गाविसमा रहेको शिव मन्दिरका संस्थापक ‘बाला साधु’ को शालिक स्थापना गरी धार्मिक सहिष्ण्ँुताको उत्कृष्ट नमूना प्रदर्शन गर्ने पहिलो बौद्ध धार्मिक संस्था बनेका छन् । ०६५ सालमा स्तुपा निर्माण्ँको लागि करिव ५४ लाख संकलन गरेका थिए । स्तुपा निर्माण्ँलगायतका कार्यले यस Ôेत्रलाई धार्मिक पर्यटकीय Ôेत्र बनाउन समेत मद्दत पु¥याएको छ ।
छोटो समयमा नै साङ्गे छोलिङग गुम्बा र संस्थाले यस Ôेत्रको विकास र सामाजिक क्रियाकलाप गरेर उदाहरण्ँीय बनेका छन् । यसरी नै अघि बढ्ने हो भने यो गुम्बा निकट भविष्यमा नै बौद्ध धर्मावलम्बीहरूको अध्ययन र अनुसन्धान केन्द्र बन्न सक्ने संभावना देखिएको छ । त्यसैगरी यो स्थान तिर्थ पर्यटनको लागि पनि निकै महत्वपूर्ण सावित हुने देखिन्छ । पर्यटकको लागि यो क्षेत्र आत्मिक शान्ति र अध्ययन अनुसन्धानको लागि उपयुक्त हुन्छ । पर्यटन बर्ष २०११ मा यो क्षेत्रलाई प्रवद्र्धन गर्न सकेमा यो क्षेत्रको विकासमा पनि यसले सहयोग गर्न सक्ने देखिन्छ ।
दोस्रो स्वयम्भू ः साङगे छोलिङग गुम्बा
पेम्बा लामा÷इलाम
भौगोलिक र प्राकृतिक दृष्टिकोण्ँले सुन्दर जिल्ला इलामको सदरमुकामबाट १९ किलोमिटर पूर्वतिर पर्ने नया“बजार गाविसको सुन्दर हरियाली डा“डा सम्बाबुङको टुप्पोमा अवस्थित प्रसिद्ध साङगे छोलिङग गुम्बा धार्मिक गन्तव्य तथा पर्यटनको लागि आकर्Èक र महत्वपूणर््ँ रहेको छ । यसलाई काठमाडौंको स्वयम्भुपछि दोस्रो पवित्र स्थानको रूपमा पनि लिईन्छ । बौद्ध र हिन्दु धर्मावलम्वीहरूको अगाध आस्थाको केन्द्रविन्दु यस गुम्वाको स्थापना वि.सं १९४० भन्दा अगाडि नै भएकोले नेपाल भित्रका प्राचीन गुम्बाहरूमध्ये यो गुम्बा एक हो । ऐतिहासिक आधारहरूले यस गुम्बाको कसरी स्थापना भयो भन्ने बारेमा एक किंवदन्ती रहेको छ ।त्यसबेला भोट (हालको तिव्वत)मा रहेका लामाहरूको समूहले ज्योतिÈ विज्ञानद्वारा हाल गुम्वा रहेको स्थानमा देवताहरूको बास रहेको जनाए । उक्त स्थानलाई गरूडरूप भगवानले रÔा गरिरहेको भनी गुम्बा बनाउन सुझाए । यस कार्यका लागि तिव्वतबाट नै पेमा लामा नाम गरेका प्रसिद्ध बौद्ध धार्मिक गुरू आई गुम्बा निर्माण्ँ गर्न लगाएका थिए । गुम्बा निर्माण्ँका लागि तिव्वतबाट नै कालिगढ स“गै ल्याई त्रिमूति र्देवीदेवताहरू, गुरू रिन्पोछे, हरितारा र स्वेतताराको मूति स्थापना गरेका थिए । यहीं नै यस गुम्वा स्थापनाको सुरूवाती दिन रहेको किंवदन्तीको भनाई रहेको छ ।गुम्बाको स्थापनापश्चात लामो समयसम्म तिव्वतबाट नै बौद्ध शिÔामा उच्च शिÔा हासिल गरेका धार्मिक गुरूहरूले यस गुम्बाको संरÔण्ँ गरिआएका थिए । तर वि.सं १९९० सालको भूकम्पले तत्कालिन २ तले भवनलाई Ôति पु¥याएको थियो । Ôति पुगेको गुम्बाको पुननिर्माण्ँ गर्नको लागि बौद्ध धर्मावलम्बी लाकी शेर्पा तिव्वत गई गुम्बाको नक्सा तयार पारी ल्याएका थिए । हालको गुम्बा त्यही“ समयमा निर्माण्ँ गरेको गुम्बा रहेको प्रमाण्ँ यथावत् रहेको छ । वि.सं. २०१० यता भने स्थानिय बौद्ध समुदायबाट कोÈ खडा गरी गुम्बा सञ्चालन र संरÔण्ँ गर्दै आईरहेका छन् । भारतको मैसुरमा अवस्थित प्रसिद्ध स्वणर््ँ गुम्बाबाट स्थानीय पेम्बा लामा दिÔित भएर आएपछि भने यस गुम्बाको विकास र ईतिहासमा महत्वपूणर््ँ योगदान पुगेको छ । यस गुम्बालाई वि.सं. २०५९ पछि मैसुर गुम्बाका अवतारी गुरू पेमा रिन्पोछेको संरÔण्ँमा राखेपछि यस गुम्बाको धार्मिक महत्वका साथसाथै पर्यटकीय महत्व पनि झनै बढेको छ । गुरू पेमा रिन्पोछेको संरÔण्ँमा नेपालको फर्पिङमा अर्को पनि गुम्बा रहेको छ । यस गुम्बामा नेपालका लागि जापानी राजदूतले समेत भ्रमण्ँ गरेका थिए ।
हाल यस गुम्बामा एक आधुनिक स्कुल स्थापना भएको छ । गुम्बाको नियमित कार्यमा संलग्न हुनु बाहेक गुम्बाले भारतको देहरादुन, दिल्ली, सिक्किमसम्म गएर धार्मिक कार्यहरू पनि सम्पन्न गर्ने गरेकाछन् ।
यस गुम्बाले वन्यजन्तु तथा वातावरण्ँ संरÔण्ँको लागि बर्Èेनी दश हजार भन्दा बढी विरूवाहरूको वृÔरोपण्ँ गर्दै आईरहेको छ । यस Ôेत्रमा पाईने वन्यजन्तु पाण्डा, मयुर, मृग, खरायोको संरÔण्ँ गर्न र चोरी शिकारी गर्न प्रतिबन्ध लगाउनमा पनि सहयोग पु¥याईरहेकोले यस गुम्बा अहिंसा र प्राण्ँी कल्याण्ँमा पनि एक उदाहरण्ँको रूपमा रहेको छ ।
बौद्ध धर्मावलम्बी भएपनि यस गाविसमा रहेको शिव मन्दिरका संस्थापक ‘बाला साधु’ को शालिक स्थापना गरी धार्मिक सहिष्ण्ँुताको उत्कृष्ट नमूना प्रदर्शन गर्ने पहिलो बौद्ध धार्मिक संस्था बनेका छन् । ०६५ सालमा स्तुपा निर्माण्ँको लागि करिव ५४ लाख संकलन गरेका थिए । स्तुपा निर्माण्ँलगायतका कार्यले यस Ôेत्रलाई धार्मिक पर्यटकीय Ôेत्र बनाउन समेत मद्दत पु¥याएको छ ।
छोटो समयमा नै साङ्गे छोलिङग गुम्बा र संस्थाले यस Ôेत्रको विकास र सामाजिक क्रियाकलाप गरेर उदाहरण्ँीय बनेका छन् । यसरी नै अघि बढ्ने हो भने यो गुम्बा निकट भविष्यमा नै बौद्ध धर्मावलम्बीहरूको अध्ययन र अनुसन्धान केन्द्र बन्न सक्ने संभावना देखिएको छ । त्यसैगरी यो स्थान तिर्थ पर्यटनको लागि पनि निकै महत्वपूर्ण सावित हुने देखिन्छ । पर्यटकको लागि यो क्षेत्र आत्मिक शान्ति र अध्ययन अनुसन्धानको लागि उपयुक्त हुन्छ । पर्यटन बर्ष २०११ मा यो क्षेत्रलाई प्रवद्र्धन गर्न सकेमा यो क्षेत्रको विकासमा पनि यसले सहयोग गर्न सक्ने देखिन्छ ।
No comments:
Post a Comment