माइवेनीको इतिहास
चार माईको अंगालोमा बाँधिएको इलाममा लाग्ने माईवेनी मेलाको आफ्नै महत्व र इतिहास छ । हिन्दु धर्म-संस्कृति अनुसार माघे संक्रान्तिमा मकर स्नान गर्नाले एक कल्प सम्म तप गरेको पुण्य मिल्छ भन्ने विश्वास छ । त्यसैले प्रत्येक माघे संक्रान्तिमा पवित्र स्थलमा गई स्नान गरेर पुन्य कमाउने चलन सबैतिर चलेको छ । इलाम जिल्लाको हकमा सदरमुकाम इलामबजारबाट दक्षिण - र्पूवमा माई र जोगमाईको दोभान माइवेनीमा भव्य मेलाका साथ हजारौंको वलि चढाएर र सयौं जोडी परेवा उडाएर मकर नुहाई माघे संक्रान्ति मनाइन्छ । तर यहाँ कहिलेदेखि यो मेला प्रारम्भ भयो र यसअघि के गरिन्थ्यो भन्ने एउटा खोजको विषय हो । त्यसैले यहाँ यही कुरालाई बढी महत्व दिइएको छ ।
बुढा- पाकाहरुका कथाहरु सुन्दा माइवेनीमा मकर नुहाइनु भन्दा अगाडि यही माइको झापाको सुरुङ्गास्थित माइधारमा मकर नुहाउने प्रचलन थियो । त्यहाँ सम्म पुग्न नसक्नेहरु घर तिरै धारामा , खोला- खोलामा नुहाएर भए पनि मकरको पुन्य कमाउने गर्थे । जब गजराजसिंह थापा इलाममा बडाहाकिम भई आए, उनीसंगै श्रीमती बदनकुमारी थापा -राणा प्र।म। जंगबहादरकी छोरी) पनि इलाम गौंडामा आएकी थिइन । काठमाडौंमा धार्मिक मूल्य र मान्यतामा र्हुकिएकी बदनकुमारी इलाममा मकर नुहाउन नपाई श्रीमानसंग गुनासो गर्न थाले पछि उनलाई सो अवसर जुटाइदिने सुरमा बडाहाकिम थापाले माई र जोगमाईको दोभानमा वि।सं १९२०र२१ तिरबाट यो मेलाको सुरुवात गराएका हुन । बेनीमा मेला लाग्ने भन्ने भएपछि सदरमुकाम र वरपर सबैतिर मेलामा जान भनी सबैलाई भन्र्दै गरियो । फलस्वरुप प्रथम वर्षको मेला सफलतापूर्वक सम्पन्न भयो ।
माइवेनीमा मेला लाग्न थालेपछि पाँचथर, ताप्लेजुङ्ग, भोजपुर, दार्जिलिङ्ग लगायतका ठाँउबाट पनि मकर नुहाउन आउनेहरुको भीड लाग्न थाल्यो । भनिनछ ताप्लेजुङ्ग - पाँचथरबाट मेला शुरु हुनु पूर्व नै मानिसहरु आई पाल बनाएर बस्ने गर्थे र मेला सकिएको ५-७ दिनपछि मात्र उठेर जाने गर्थे । यसरी मकर संक्रान्तिको महिमाबाट शुरु भएको माइवेनी मेला पछि -पछि एक महिनासम्म पनि लाग्ने भएको थियो । पछि घटाएर १५ दिन, ७ दिन गर्दै हाल ३ दिन लाग्ने गरेको छ ।
यसरी वडाहाकिम थापाले शुरु गराएको माइवेनी मेला पछि वडाहाकिम राजसमसेरले व्यापक बनाएका थिए। आफ्नो धर्म संस्कृति प्रतिबद्ध यी लब्ध पुरुषहरुले शुरु गरेको पुन्य कार्य आजसम्म पनि प्रचलन कै रुपमा रहिरहेको छ । हरेक वर्ष माइवेनीमा स्वदेशी र विदेशी गरी हजारौं श्रद्धालु भक्तजनहरुको घुँइचो आजसम्म पनि टुटेको छैन । माइवेनीले आज आफ्नो परम्परा मात्र थामेको छैन इलामको पर्यटन प्रवर्द्धनमा समेत उल्लेख्य सहयोग पुर्याएको छ ।
त्यसबेला भोट (हालको तिव्वत)मा रहेका लामाहरूको समूहले ज्योतिÈ विज्ञानद्वारा हाल गुम्वा रहेको स्थानमा देवताहरूको बास रहेको जनाए । उक्त स्थानलाई गरूडरूप भगवानले रÔा गरिरहेको भनी गुम्बा बनाउन सुझाए । यस कार्यका लागि तिव्वतबाट नै पेमा लामा नाम गरेका प्रसिद्ध बौद्ध धार्मिक गुरू आई गुम्बा निर्माण्ँ गर्न लगाएका थिए । गुम्बा निर्माण्ँका लागि तिव्वतबाट नै कालिगढ स“गै ल्याई त्रिमूति र्देवीदेवताहरू, गुरू रिन्पोछे, हरितारा र स्वेतताराको मूति स्थापना गरेका थिए । यहीं नै यस गुम्वा स्थापनाको सुरूवाती दिन रहेको किंवदन्तीको भनाई रहेको छ ।गुम्बाको स्थापनापश्चात लामो समयसम्म तिव्वतबाट नै बौद्ध शिÔामा उच्च शिÔा हासिल गरेका धार्मिक गुरूहरूले यस गुम्बाको संरÔण्ँ गरिआएका थिए । तर वि.सं १९९० सालको भूकम्पले तत्कालिन २ तले भवनलाई Ôति पु¥याएको थियो । Ôति पुगेको गुम्बाको पुननिर्माण्ँ गर्नको लागि बौद्ध धर्मावलम्बी लाकी शेर्पा तिव्वत गई गुम्बाको नक्सा तयार पारी ल्याएका थिए । हालको गुम्बा त्यही“ समयमा निर्माण्ँ गरेको गुम्बा रहेको प्रमाण्ँ यथावत् रहेको छ । वि.सं. २०१० यता भने स्थानिय बौद्ध समुदायबाट कोÈ खडा गरी गुम्बा सञ्चालन र संरÔण्ँ गर्दै आईरहेका छन् । भारतको मैसुरमा अवस्थित प्रसिद्ध स्वणर््ँ गुम्बाबाट स्थानीय पेम्बा लामा दिÔित भएर आएपछि भने यस गुम्बाको विकास र ईतिहासमा महत्वपूणर््ँ योगदान पुगेको छ । यस गुम्बालाई वि.सं. २०५९ पछि मैसुर गुम्बाका अवतारी गुरू पेमा रिन्पोछेको संरÔण्ँमा राखेपछि यस गुम्बाको धार्मिक महत्वका साथसाथै पर्यटकीय महत्व पनि झनै बढेको छ । गुरू पेमा रिन्पोछेको संरÔण्ँमा नेपालको फर्पिङमा अर्को पनि गुम्बा रहेको छ । यस गुम्बामा नेपालका लागि जापानी राजदूतले समेत भ्रमण्ँ गरेका थिए ।
हाल यस गुम्बामा एक आधुनिक स्कुल स्थापना भएको छ । गुम्बाको नियमित कार्यमा संलग्न हुनु बाहेक गुम्बाले भारतको देहरादुन, दिल्ली, सिक्किमसम्म गएर धार्मिक कार्यहरू पनि सम्पन्न गर्ने गरेकाछन् ।
यस गुम्बाले वन्यजन्तु तथा वातावरण्ँ संरÔण्ँको लागि बर्Èेनी दश हजार भन्दा बढी विरूवाहरूको वृÔरोपण्ँ गर्दै आईरहेको छ । यस Ôेत्रमा पाईने वन्यजन्तु पाण्डा, मयुर, मृग, खरायोको संरÔण्ँ गर्न र चोरी शिकारी गर्न प्रतिबन्ध लगाउनमा पनि सहयोग पु¥याईरहेकोले यस गुम्बा अहिंसा र प्राण्ँी कल्याण्ँमा पनि एक उदाहरण्ँको रूपमा रहेको छ ।
बौद्ध धर्मावलम्बी भएपनि यस गाविसमा रहेको शिव मन्दिरका संस्थापक ‘बाला साधु’ को शालिक स्थापना गरी धार्मिक सहिष्ण्ँुताको उत्कृष्ट नमूना प्रदर्शन गर्ने पहिलो बौद्ध धार्मिक संस्था बनेका छन् । ०६५ सालमा स्तुपा निर्माण्ँको लागि करिव ५४ लाख संकलन गरेका थिए । स्तुपा निर्माण्ँलगायतका कार्यले यस Ôेत्रलाई धार्मिक पर्यटकीय Ôेत्र बनाउन समेत मद्दत पु¥याएको छ ।
छोटो समयमा नै साङ्गे छोलिङग गुम्बा र संस्थाले यस Ôेत्रको विकास र सामाजिक क्रियाकलाप गरेर उदाहरण्ँीय बनेका छन् । यसरी नै अघि बढ्ने हो भने यो गुम्बा निकट भविष्यमा नै बौद्ध धर्मावलम्बीहरूको अध्ययन र अनुसन्धान केन्द्र बन्न सक्ने संभावना देखिएको छ । त्यसैगरी यो स्थान तिर्थ पर्यटनको लागि पनि निकै महत्वपूर्ण सावित हुने देखिन्छ । पर्यटकको लागि यो क्षेत्र आत्मिक शान्ति र अध्ययन अनुसन्धानको लागि उपयुक्त हुन्छ । पर्यटन बर्ष २०११ मा यो क्षेत्रलाई प्रवद्र्धन गर्न सकेमा यो क्षेत्रको विकासमा पनि यसले सहयोग गर्न सक्ने देखिन्छ ।

दोस्रो स्वयम्भू ः साङगे छोलिङग गुम्बा
पेम्बा लामा÷इलाम
भौगोलिक र प्राकृतिक दृष्टिकोण्ँले सुन्दर जिल्ला इलामको सदरमुकामबाट १९ किलोमिटर पूर्वतिर पर्ने नया“बजार गाविसको सुन्दर हरियाली डा“डा सम्बाबुङको टुप्पोमा अवस्थित प्रसिद्ध साङगे छोलिङग गुम्बा धार्मिक गन्तव्य तथा पर्यटनको लागि आकर्Èक र महत्वपूणर््ँ रहेको छ । यसलाई काठमाडौंको स्वयम्भुपछि दोस्रो पवित्र स्थानको रूपमा पनि लिईन्छ । बौद्ध र हिन्दु धर्मावलम्वीहरूको अगाध आस्थाको केन्द्रविन्दु यस गुम्वाको स्थापना वि.सं १९४० भन्दा अगाडि नै भएकोले नेपाल भित्रका प्राचीन गुम्बाहरूमध्ये यो गुम्बा एक हो । ऐतिहासिक आधारहरूले यस गुम्बाको कसरी स्थापना भयो भन्ने बारेमा एक किंवदन्ती रहेको छ ।

पञ्चकन्या देवीस्थान
नेपाली विकिपीडियाबाट
पञ्चकन्या देवीस्थान नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम इलाम बजार देखि करिब ६.५ कोष पूर्व पञ्चकन्या गाविसमा पर्ने यस धार्मिक स्थलमा बैशाख शुक्ल पूर्णिमाको दिन झ्याम्टे मेला लाग्दछ। यहाँ प्रत्येक बर्ष महानवमीका दिन मारहान्ने चलन छ। पञ्चकन्या गाविसमा पर्ने यस ठाउँको पुरानो नाम आइतबारे हो।
शंकरदेवी
नेपाली विकिपीडियाबाट
शंकरदेवी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो। इलाम नगरपालिका स्थित शंकरदेवीको मुर्ती एउटा ढुङ्गा निस्किएर उत्पत्ति भएको मानिन्छ। यहाँ वरीपिर छिन्ताङ्गदेवी र शिव मन्दिर छन्। प्रत्येक मंगलवार बिहान बेलुकी १०८ पालामा बत्ती जलाएर पूजा गरिन्छ।
सिंहदेवी देविस्थान
नेपाली विकिपीडियाबाट
सिंहदेवी देविस्थान नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लाको लुम्दे गाविस वडा नम्बर ९ माल्टेनी गाउँमा रहेको धार्मिक पर्यटकीय स्थल हो। यो देवीस्थलमा ठूला ठूला चेप्टो चट्टानहरूले घेरिएर बनेको मनमोहक गुफा पर्दछ। गुफा भित्र प्रबेश गर्ने २ वटा प्राकृतिक प्रवेश द्वारहरू छन्। देवीको मूलथान गुफा भित्र केही उच्च धरातलमा अवस्थित छ। गुफा भित्र रहेको इन्द्रायणी देवस्थल देखि प्रारम्भ भई जलकन्या देवीथान सम्म जाने आश्चर्य ढंगले निर्मित करिब ४० मिटर लम्बाईको भएको चट्टानबाट बनेको छ। सुरूङ्ग मार्ग नै यस देवस्थलको आकर्षणको केन्द्र बिन्दु हो।
No comments:
Post a Comment